हरपल विशेष Archive

जनताको मताधिकार सुनिश्चिततामा प्रश्न ! निर्वाचनको घोषणा गर्ने कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट

काठमाडौं । निर्वाचन आयोगले सरकारद्वारा प्रतिनिधिसभाका लागि चुनावको घोषणा गरेपछि तोकिएको मितिमा मतदान गराउन आवश्यक तयारीहरू थालिसकेको जनाएको छ। अधिकारीहरूका अनुसार आचारसंहिता कार्यविधि परिमार्जन, बजेटको टुङ्गो

विप्लव नेकपाका नेता बास्तोलाको गिरफ्तारी: माओवादी केन्द्र सुदूरपश्चिम समितिद्धारा विरोध, राजनीतिक व्यवहार गर्न सुझाव (विज्ञीप्तीसहित)

कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) सहितका नेताहरुको ललितपुरबाट गिरफ्तारी गरिएको विषयमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले

विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलालाई यथासिघ्र रिहा गर्न माओवादी केन्द्रको माग (विज्ञप्तीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका नेता धमेन्द्र वास्तोला ‘कञ्चन’ लाई प्रहरीले हिजो ललितपुरबाट गिरफ्तार गरेको विषयमा विरोध जनाएको

सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) को प्रदेश भेला सम्पन्नः अध्यक्षमा धर्म सञ्ज्याल ‘ध्रुव’ निर्वाचित

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश समितिको बैठक तथा भेला हिजो कैलालीको लम्कीमा भव्य रुपमा सम्पन्न भएको छ । पछिल्लो समय माओवादी

प्रेस सेन्टरद्धारा स्थानिय समस्याबारे बाँकेको सिमलघारीमा जनसंवादः बर्षौदेखि भोगचलन गरेको जमिनमा भूमाफियाहरुको चलखेल

बाँके । बर्षौदेखि भोगचलन गर्दै आएको जमिनमा भूमाफियाहरुको चलखेल बढेको कारण आफुहरु समस्यामा रहेको भन्दै बाँकेको खजुरा गाउँपालिका-६ स्थित सिमलघारीका स्थानियवासिहरुले मिडियासँग आवाज उठाइदिन आग्रह गरेपछि

प्रेस स्वतन्त्रता सुनिश्चितताको लागि संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा प्रेस सेन्टरद्धारा जोडः व्यापक विरोध तथा र्याली

बाँके । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि वर्तमान दलाल तथा प्रतिक्रियावादी व्यवस्थाको विकल्प खोज्नुपर्ने धारणा बाँकेको नेपालगञ्जमा हालै सम्पन्न एक कार्यक्रमका वक्ताहरुले राखेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि संसदीय व्यवस्थाको विकल्प खोज्न प्रेस सेन्टरको जोड

बाँके । प्रेस सेन्टर नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि वर्तमान संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएको छ । बढ्दो दलालीकरण, भ्रष्टिकरण विरुद्ध भोलि बाँकेको

संसद विघटनसँगै प्रधानमन्त्री ओलीद्वारा आठ मन्त्री र एक राज्यमन्त्री नियुक्त

काठमाण्डौं । प्रतिनिधिसभा यसै साता विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति

सभामुख सापकोटालाई विशेषाधिकार प्रयोग गरेर संसद बैठक आह्वान गर्न सकिने कानुनविद्हरुको सुझाव

काठमाण्डौं । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफरिसमा विघटन गरिएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो भावी कदमबारे विज्ञहरूसँग परामर्श थालेको उनको सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको विघटन असंवैधानिक भन्दै सभामुखले

अछामको कालिका प्राविका विद्यार्थीहरु चिसो भुँईमा बसेर पढ्न बाध्यः सहयोगका लागि प्रधानाध्यापक सञ्ज्यालद्धारा अनुरोध

अछाम । मौषमको प्रभावले चिसो बढ्दै गएको अवस्थामा अछामको एक विद्यालयका विद्यार्थीहरु जाडोमा कठ्याङ्ग्रीदै भुँईमा बसेर पठन पाठन गर्न बाध्य छन । त्यसो त भुँईमा बसेर