अर्थ समाचार Archive

विश्व बैंकका उपाध्यक्षसहित ६ सय कम्पनीका लगानीकर्ताहरु काठमाडौंमाः आजबाट लगानी सम्मेलन

काठमाडौं । आजबाट काठमाडौंमा शुरुहुन लागेको लगानी सम्मेलनमा भागलिन विश्वका विभिन्न ४० देशका विश्व प्रशिद्ध कम्पनीहरुका करिब ६ सय भन्दा बढी प्रतिनिधिहरुको जमघट हुने भएको छ

पुराना रुपैयाँ सटहीबारे बर्ष दिनदेखि मौन रहेको भारतद्धारा दुई सय र पाँच सयका नोट ल्याउन अनुमति

काठमाडौं । नेपालमा रहेका पुराना भारतीय रुपैयाँ सटही नगरेको भारतले दुई सय र पाँच सय दरका नयाँ नोट नेपाल ल्याउन अनुमति दिएको छ। नेपाल राष्ट्र बैंकको

पूँजीगत लाभकर वापतको ६१ अर्ब रुपैयाँ के एनसेल तिर्छ त ? सरकार कसरी उठाउला रकम !

काठमाडौं । संसद्को अर्थ समितिले यथाशिघ्र एनसेलबाट पूँजीगत लाभकर उठाउन निर्देशन दिएको छ। एनसेलको पूँजीगत लाभकरबारे गत साता सर्वोच्च अदालतले दिएको परमादेश र आइतबार संसद्को अर्थ

बिग्रदो कृषि व्यवसायः तरकारीको व्यापार ७०० करोडको आयात, ११ करोडको निर्यात

काठमाडौं । पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेँडा र सवा करोडको बन्दा–काउली आयात भएको छ । तर, बजारमा ४० रुपैयाँ किलो

सरकारको काँधमा एनसेलको लाभकर जरिबाना असुलिको जिम्माः प्रकृया कसरी अगाडी बढ्ला !

काठमाडौं । टेलियासोनेराले एनसेलको आफ्नो स्वामित्वमा रहेको सेयर आजिएटालाई बेचेकाले हालसम्म सरकारी निकायहरूले टेलियासोनेराबाटै लाभकर असुलीको प्रयास गरेका थिए। तर दुवै विदेशी कम्पनीले एक अर्काले कर

आजको नेप्से परिसूचक सात बिन्दुले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको

चीन अमेरिका व्यापार युद्ध वास्तविकतामा परिणत हुने संकेत

काठमाडौं । व्यापारसम्बन्धी संयुक्त राष्ट्रसङ्घकी एक उच्च अधिकारीले चिनियाँ सामानमा अर्को महिनादेखि शुल्क बढाउने संयुक्त राज्य अमेरिकाको कदमबाट विश्व अर्थतन्त्रमा व्यापक असर पर्ने चेतावनी दिएकी छन्।

सामाजिक अभियानमा जनता बैंकको सहकार्यः बार्षिक पाँच लाख सहयोग

काठमाडौं । आर्थिक विकासको लक्ष्यसहित बढेका बैंकहरु देश, जनता र समाजको हितमा समेत सहकार्यमा जोडिने गरेका छन । त्यसको पछिल्लो उदाहरण हो शैक्षिक गुणस्तर अभिवृद्धिको अभियानमा

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलताको अभावः कर्जा सेवा प्रभावित

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप तथा पुँजीमा कर्जाको अनुपात (सिसिडी रेसियो) तोकिएको सीमानजिक पुगेको छ । अहिले सरदर सिसिडी रेसियो ७७.२ प्रतिशतको हाराहारीमा रहेको केन्द्रीय बैंकका कार्यकारी

अछाममा वाणिज्य बैंकले शुरु गर्यो १२ प्रतिशत ब्याजमा सुन कर्जा सेवा

अछाम । अछाममा राष्ट्रिय वाणिज्य बैंकले विगत १७ वर्षदेखि रोकेको सुन कर्जा सेवा हाल शुचारु गरिएको जनाएको छ । उपभोक्ताको माग बढ्दै गएपनि बैंकले उक्त कर्जा