पत्रपत्रिका Archive

सरकारी कार्यालयको बेथितिः भत्ता खानैका लागि महिनामा २२ बैठक

काठमाडौं । सरकारी कार्यालयमा भत्ता खान कार्यालय समयभन्दा अघि–पछि बैठक बस्ने गरेको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र कर्मचारी महिनामा २२ पटकसम्म बैठक बसेका छन्।

असोज पहिलो सातामा कक्षा १२ को परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं । कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा

सहरभित्रका गाडीमा यात्रु अभावः गुडेका बस चल्न सकेनन

पोखरा । पोखरा उपत्यकाभित्र विहीबारदेखि सार्वजनिक यातायातका साधन संचालनमा त आए, तर, यात्रु नपाउँदा व्यावसायीले बिचमै सेवा रोकेर गाडी नै ग्यारेजमा थन्काउनुपरेको छ। कोरोना संक्रमणको चारमहिने

भेरी अस्पतालका कम्प्युटर अपरेटर १६ लाख घुससहित पक्राउ

बाँकें । भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ

भारतीय बाँधले २४ स्थानमा नेपाली भूभाग डुबानमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा परेको निष्कर्ष निकाल्दै त्यस विषयमा

सरकारको निर्णयः सशस्त्रका २९ गुल्म खारेज, आठ सीमा सुरक्षा गण निर्माण

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका २९ वटा गुल्म खारेज गरी आठवटा सीमा सुरक्षा गण बनाउने निर्णय गरेको छ । भन्सार तथा औद्योगिक सुरक्षामा खटिएका जनशक्तिलाई सीमा

महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा गुटगत विवाद

काठमाडौं । महाधिवेशन प्रक्रिया सुरु भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रका असन्तुष्टि सार्वजनिक हुन थालेका हुन्। फागुन पहिलो साता पार्टीको १४औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिले कार्यतालिका

उद्धारको लागि उडान गरिएका जहाजको टिकट खरिदमा कोलाबजारी

काठमाडौं । विदेशमा जोखिममा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन सरकारले परिचालन गरेको जहाजको टिकट खरिदमा समेत कोलाबजारी भइरहेको छ । यसै पनि महँगो भाडा तय गरेकोमा कालोबजारी

अवैध रूपमा मिर्गौला प्रत्यारोपण गराउने गिरोह पक्राउ

चितवन । चितवनको कलेज अफ मेडिकल साइसेन्समा कानुनविपरीत भएको मिर्गौला प्रत्यारोपणमा प्रहरीकै संलग्नता देखिएको छ । मिर्गौला प्रत्यारोपणमा मध्यस्थकर्ताको भूमिका खेल्ने असइ भीमप्रसाद खनाल र सइ योगेन्द्रप्रसाद

गरिबी निवारण कोष विपन्न जनताको हितमा कि अनियमितताको ! ल हेर्नुहोस् यस्तो भएछ….

काठमाडौं । विश्व बैंक र गरिबी निवारण कोषको सम्झौता सन् २०१८ अन्त्यसँगै (१६ पुस २०७५) मा सकिने पहिले नै निश्चित थियो । तर, त्यसको एक महिनाअघि १०