यस्तो छ, काडठमाडौं उपत्यकामा निषेधाज्ञाको अवस्थाः भिडियोमा हेर्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा यहि भाद्र तीन गतेदेखि जारी गरिएको निषेधाज्ञा भोलिसम्म जारी छ । पुर्न एक हप्ता निषेधाज्ञा थप्ने तयारी समेत भैरहेको छ ।

निषेधाज्ञाको अवस्थामा कतिपय स्थानमा सर्वसाधारण नागरिक (पैदलयात्रु) लाई कडाई र निजि प्लेटका सवारी साधनलाई फितलो पारिएको भन्दै विभिन्न पक्षबाट समाचारहरु समेत आए । निषेधाज्ञाको अवस्थामा भिडभाड नियन्त्रणमा समेत प्रशासनले खासै ध्यान नदिएको समेत देखियो ।

प्रशासनले जारी गरेको निषेधाज्ञाको अवस्थामा काठमाडौंको अवस्था के कस्तो छ भन्ने विषयमा हामीले राजधानीका तीनकुने, कोटेश्वर, वानेश्वर, गौशाला, सिनामंगल, पुरानोवानेश्वर, मैतीदेवी, पुतलिसडक लगाएतका स्थानको रोडमा सवारी चापको अवस्थाको रिर्पोट तयार पारेका छौं ।

भिडियोमा कहि प्रहरीहरु चोकमा सवारी आवागमनको अवस्थालाई चेक, जाँचको लागि तैनाथ भएको देखिन्छ भने कहि चोकहरु खाली र सवारी साधनहरु निवाृक रुपमा गुडेको देखिन्छ । अतः भिडियोमा हेनुृहोस् उपत्यकाको निषेधाज्ञाको अवसथा…..