हेर्नुहोस्, २३४ न्यायाधीशको सरुवाः को कहाँ पुगे त ! (सूची सहित)

विशेष अदालत काठमाडौंको अध्यक्ष र सदस्यको नाम सिफारिस

काठमाडौ । विहिबार बसेको न्याय परिषद्को बैठकले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ । बैठकले जिल्ला र उच्च अदालतका गरी २३४ जना न्यायाधीशहरुको सरुवा गरेको हो ।

उक्त बैठकले देशका अधिकाशं जिल्ला र उच्च अदालतका न्यायाधिशहरुको सरुवा गर्नुको साथै विशेष अदालत काठमाडौंको अध्यक्ष तथा सदस्यको नाम समेत सिफारिस गरेको बुुझिएको छ ।

बैठकले सरुवा गरेको अदालत र न्यायाधिशहरुको विवरण न्यायाधीश

१) उच्च अदालत दीपायलबाट विशेष अदालतको अध्यक्ष पदमा सिफारिस न्यायाधीश शिवराज अधिकारी
२) विशेष अदालतकोको सदस्यमा सिफारिसः कृष्ण गिरी न्यायाधीश उच्च अदालत सुर्खेत, बालेन्द्र रुपाखेती न्यायाधीश उच्च अदालत दीपायल, शान्तिसिंह थापा न्यायाधीश उच्च अदालत सुर्खेत, चन्द्रबहादुर सारु

बैठकका सम्पूर्ण निर्णयहरु हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्