लाईभ हेर्नुहोस्, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीचको खेल

यूएईको १०८ रनको लक्ष्यः नेपालद्धारा ५० रन पुरा

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत युएई र नेपालबीचको आजको दोस्रो खेल चलिरहेको छ ।

खेलमा यूएईले १०८ रनको लक्ष्य दिएको छ, भने नेपालले ५० रन पुरा गरिसकेको छ । नेपालले ५ विकेट गुमाउँदै ११.५ ओभरमा ५१ रन जोडेको हो ।

यसैबीच युएईका एक खेलाडि रन आउँट भएका छन । नेपालको लागि अहिलेसम्म उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन, करण केसीले २० रन, ओपनर प्रदीपसिंह ऐरीले ८ रन बनाए भने सन्दीप जोराले १ रन गरेका छन ।

त्यसैगरी युएईले सबै विकेट गुमाइ १९.२ ओभरमा एक सय ७ रन लिँएको थियो । बाँकी लाईभ हेर्नुहोस्,