ब्रिटिश गोर्खा सैनिकहरु राष्ट्रिय स्वाधिनताको पक्षमा

काठमाडौं । पूर्व ब्रिटिश गोर्खा सैनिकहरुको संगठन बिगेसो शुक्रबार प्रज्ञाभवन काठमाडौंमा वृहद वैचारिक साँस्कृतिक कार्यत्रकमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा सामाजिक रुपान्तरणको आवाजहरु समितिएका विभिन्न गीत, संगित, नृत्य, नाटक र वृतचित्र समेत प्रदर्शन गरिएको थियो

प्रस्तुत छ कार्यक्रको बारेमा तयार पारेको यो भिडियो रिर्पोट ।

LOADING...