माओवादी केन्द्रका प्रदेश इन्चार्जहरूको बैठक: समानुपातिक संसदको नामवली तयार

नामावली आजै निर्वाचन आयोगमा बुझाउने

काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभामा समानुपातिकतर्फ सांसदको अन्तिम नामावली तयार पारेको छ ।

आज दिउँसो अध्यक्ष प्रचण्डसहित बसेको प्रदेश इन्चार्जहरूको बैठकले नामावली तयार पारेको हो ।

माओवादीले अन्तिम सूची निर्वाचन आयोगमा आजै बुझाउने बताइएको छ । पार्टी कार्यालयका सचिव प्रह्लाद बुढाथोकीले सूची निर्वाचन आयोगमा बुझाउने जानकारी दिइएका हुन ।

माओवादीले गत बिहीबार प्रदेश नम्बर १, ४, ५, ६ र ७ बाट प्रतिनिधित्व गर्ने संसादको नाम टुंगो लगाएको थियो ।

आज २ र तीन नम्बर सहित सबै संसदको नामावली आज तयार गरेको हो । समानुपातिक सांसदको सूची यसप्रकार छ ।

प्रदेश नम्बर १

१) सीता थेवे २) कुशुमकुमारी श्रेष्ठ ३) शौभाग्य राई ४)सरस्वती पोखरेल ५) उमिता विश्वकर्मा

प्रदेश नम्बर २

१) जगतप्रसाद यादव २) महम्मद समीर ३) रुबीकुमारी कर्ण ४)प्रमिलाकुमारी यादव

५) फुलियादेवी सदा

प्रदेश नम्बर ३

१) दिनेश महर्जन    २) आङ्देण्डी लामा  ३) ओम घलान   ४) हिमाली गोले  ५) प्रतिमा श्रेष्ठ
६) सीता अधिकारी ७) भावना सुवेदी     ८) कञ्चन खनाल

प्रदेश नम्बर ४

१) गायत्री गुरुङ    २)मधु अधिकारी गुरुङ     ३) दिलमाया रोकामगर गौतम

प्रदेश नम्ब्र ५

१) गीता थापा     २) दामाकुमारी शर्मा       ३)पार्वती पुन गहतराज    ४)लौटी थारु

५) दीपा बिक    ६)सुष्मा यादव

प्रदेश नम्बर ६

१) पुष्पा घर्ती बिष्ट       २) सीताकुमारी नेपाली       ३) बिमला केसी         ४) कृष्णा शाह

प्रदेश नम्बर ७

१) निर्मला बडाल जोशी     २) कुन्ती जोशी        ३) बिनिता चौधरी      ४) शान्ति नेपाली