प्रधानमन्त्री देउवा मेलम्ची खानेपानी आयोजनाको अवलोकनमा

खानेपानी पुससम्म सञ्चालनमा आउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मेलम्ची खानेपानी आयोजनाको इन्टेक ड्याम र टनेलको अवलोकन गर्ने भएका छन् ।

आज प्रधानमन्त्री देउवासहितको टोली उक्त आयोजनामा भएको ढिला सुस्ती र त्यसको स्थलगत अवलोकन गर्न जाने भएका हुन ।

यस भन्दा पहिला मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने भनिएता पनि प्राबिधिक समस्याका कारण ढिला भएको भन्दै अब आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास हुने बताएका छन् ।