राप्रपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

राणद्धारा प्रजातान्तिक पार्टी गठन

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थनलाई फिर्ता लिएको छ ।

पार्टी फुटेपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको हो । सरकारलाई आफ्नो पार्टी फुटाउन भूमिका खेलेको राप्रपाले आरोप लगाएको छ ।

वरिष्ठ नेता पशुपतिशम्शेर राणाले हालै मात्र राप्रपा पर्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् ।