अगाडि बढिन रेणु हेर्नुहोस भरतपुरको यस्तो आयो ताजा अपडेट

२ मतले दाहालको अग्रता

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २० को मत गणना जारी छ । यतिबेला भरतपुर महानगरपालिका वडा नम्बर २० को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

जहाँ कांग्रेस–माओवादी गठबन्धनबाट मेयरकी दावेदार रेणु दाहालले २ मतले अग्रस्थानमा रहेकी छन ।

महानगरको पछिल्लो मतपरिणाम अनुसार १६०० मतगणना गर्दा दुई मतले रेणु दाहालले अग्रता कायम गरेकी हुन् ।

मेयरका प्रत्यासी नेकपा एमालेका मेयरका दावेदार देवी ज्ञवाली र रेणु दाहालबीचको कडा प्रतिष्पर्धा भैरहेको छ ।