हास्य कलाकार माग्ने बुढाले ‘सानु समाउन नाडिमा भनेपछि, यस्तो भनिन् बर्षाले (भिडियोमा हेर्नुहोस्)

काठमाडौं । सानो पर्दाका चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेका हास्य कलाकार दिपक राज गिरी र दिपाश्री निरौलाले छक्का पञ्जाको राम्रो सफलता पाए लगत्तै छक्का पञ्जा दुई निर्माण गरेका छन ।

आज छक्का पन्जा दुईको ‘सानु समाउन नाडिमा घुम्न जाउ डिजलको गाडिमा’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ। यस गीतमा स्वस्तीमा,जीतु, केदार र बर्षाको उत्कृष्ट अभिनय रहेको छ ।

किशोर अवस्थामा केटा केटीमा हुने मनोकांक्षा र समसामयिक विषय वस्तुलाई समेटेर निर्माण गरिएको यस गीतले दर्शकको मन जित्ने विश्वास भएको निर्माण पक्षको भनाइ रहेको छ ।

हास्य कलाकारको रुपमा परिचित गिरीले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा लेखेका छन–‘रेकर्ड तोडन् होइन ,फेरी मन जोड्न आउदैछौ’ त्यस्तो के कुरा लुकेको छ त, छक्का पञ्जा दुईमा हेर्नुहोस् भिडियो

LOADING...