एलएलवी प्रथम बर्षको परीक्षाफल प्रकाशित

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एलएबी पहिलो वर्ष २०७३ सालको परीक्षाफल प्रकाशित गरेका छ ।

कानुन संकायतर्फ २०७२ सालको चैत्र महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षका परीक्षार्थीको परीक्षाफल टियुले आज प्रकाशित गरिएको हो ।

उक्त परीक्षाको परीक्षाफल हेर्नका लागि परीक्षा नियन्त्रण कार्यालयको वभ साइट वा नेपाल टेलिकमको १६०२ वा ४९४९ मा डायल गर्न सकिन्छ ।