धनकुटाको चौबिसे गाउँपालिकामा एमाले विजयी

कांग्रेसका उम्मेदवार चेम्जोङ ५१३ मतले परजित

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा एमालेका अध्यक्षरउपाध्यक्ष भएका छन ।

जस्मा अध्यक्ष पदका उम्मेदवार खजिन्द्र राईले ३७८२ मत प्राप्त गरेका छन भने उपाध्यक्ष पदका उम्मेदवार यज्ञकुमारी रुचालले ३६९६ ल्याएर विजयी हासिल गरेकी छन ।

उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार हर्कराज चेम्जोङले ३२७९ मत प्राप्त गरी पराजित भएका छन ।

सो क्षेत्रमा राईले चेम्जोङलाई ५१३ मतको मतान्तरले पछाडि पार्दै विजय हासिल गरेका हुन ।

त्यसै गरि उपेन्द्र लावतीले (संघीय) २६९९ मत प्राप्त गरेका छन