अपर कर्णाली र पश्चिमसेतीसँगै पञ्चेश्वर परियोजना बनाउँने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

दोश्रो चरणको स्थानीय तहको निर्वाचनछि संविधान संशोधन गर्ने

कञ्चनपुर । सत्ता रुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहाद्र देउवाले अपर कर्णाली र पश्चिमसेतीसँगै पञ्चेश्वर परियोजनालाई तत्काल कार्यान्वयनमा ल्याउने समेत प्रतिबद्धता गरेका छन ।

प्रधानमन्त्री देउवाले नेपाल प्रेस युनियन कञ्चनपुरले गरेको पत्रकार सम्मेलन कार्यक्रमा बोल्दै–‘दोश्रो चरणको स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन गरिने जानकारी दिएका छन ।’

उनले पञ्चेश्वर परियोजना बनाएर छाड्ने बताउँदै भने, इसके अपर कर्णाली र पश्चिमसेती बन्ने र पञ्चेश्वरको पनि डिपिआर तयार गरेर कामलाई अघि बढाईने । त्यस्तै गरि महाकाली नदीको चार लेनको पुल निर्माण कार्य चाँडै नै सुरु हुने समेत बताए ।