राजमार्गमा राति गाडी चलाउन रोक

सिन्धुली । यातायात व्यवस्था विभागले बनेपा सिन्धुली बर्दिवास ९बीपी राजमार्ग०मा राति सवारीसान सञ्चालनमा रोक लगाएको छ ।

बीपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई रातको समयमा सञ्चालन गर्न इजाजत नदिइएको उल्लेख गर्दै रातको समयमा कुनै पनि सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न भनिएको छ ।

१८ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधनलाई पनि उक्त राजमार्गमा दिउँसोको समयमा पनि सञ्चालन हुन नदिने भनिएको छ । यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।