हेर्नुहोस्, आजको संसद बैठकको लाईभ प्रशारण

राजपालाई चुनाव चिन्हसम्बन्धी विधेयक पेश गर्ने सरकरको तयारी

काठमाडौं । आज एक बजेका लागि बोलाईएको व्यवसथापिका संसदको बैठक तयारी नपुगेको भन्दै सूचना टाँसेर ३ः ३० बजेसम्मका लागि स्थिगित गरिएको छ ।

व्यवस्थापिका संसद सचिवालयले ३ः३० बजे बैठक बस्ने तयारी र्भरहेको बताएको छ । आजको बैठकमा राष्ट्रिय जनता पार्टीलाई चुनाव चिह्नसम्बन्धी विशेष निर्णयसहितको विधेयक संसद्मा पेस गर्ने तयारी सरकारले गरेको छ ।