संसद बैठकको लाइभ हेर्नुहोसः आज प्रधानमन्त्रीको लागि मतदान हुने

पहिलो चरणको बैठक सुरु

काठमाडौं । आजको संसद बैठक सुरु भएको छ । यो पहिलो चरणको बैठक सकिएलगत्तै प्रधानमन्त्रीका लागि निर्वाचन हुने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पलका लागि एक्ला उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिश्प्रधामा रहेका छन । संसद बैठकको लाईभ तलको भिडियो लिंकमा क्लिक गरेर हेर्नुहोस ।

LOADING...