नेपालगंज उपमहानगरपालिकाको मतगणना जारीः हेर्नुहोस लाइभ

मेयर पदमा राप्रपाको अग्रता

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा राप्रपाका धवल समशेर राणा र उपमेयरमा काँग्रेसकी उमा थापा मगरले अग्रता लिएका छन ।

राणाले ३ सय ३० भन्दा बढी मतान्तरले अग्रता हासिल गरिरहेका छन् । उपमेयरमा काँग्रेसकी उमाले ३ सय २३ भन्दा बढी मतान्तरले अग्रता हासिल गरिरहेकी छन् । अहिलेसम्म ३००० मत गणना भएको छ ।

नेपालगन्ज         मेयर      उपमेयर
राप्रपा              -1144      -769

माओवादी        -813       – 692

काँग्रेस            -658        -1092

एमाले             -137          -138