बाँकेमा एमालेको प्यानलसहित विजयी

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा एमालेका गोपी खनाल ५०९ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन ।

उक्त नगरपालिकाको वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत र नेपाली काँग्रेसले २८० मत प्राप्त गरेका छन