बर्दियाको ठाकुरबाबा नगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धाः हेर्नुहोस (भिडियो सहित)

मतगणना हुँदै

बर्दिया । दोश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भई अहिले बर्दियाको ठाकुरबाबा नगरपालिकाको मत गणना जारी ।  पहिलो चरणमा वडा नम्बर एकको गणना हुँदैछ ।

नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार नेत्र आचार्यले १०४मत प्राप्त गरेका छन । सोहि पार्टीका उपमेयरका उम्मेदवार कृष्ण कुश्मा थारु(आस्था) ले १२४ मत प्राप्त गरेकी छन ।

नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार रहेका घननारायण श्रेष्ठले १०७ मत प्राप्त गरेको छन । त्यहि नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार मक्कु राम चौधरीले ६९ मत प्राप्त गरि तेश्रो स्थानमा रहेका छन । 

हेर्नुहोस भिडियो