LIVE हेर्नुहोसः संसदबाट हुन लागेको बजेट भाषण

१२ खर्ब ७० अर्बको बजेट पारित

काठमाडौं । आजको संसद बैठकमा आगामी आर्थिक वर्ष २०७४/0७५ को बजेट पारित गर्ने कार्यक्रम रहेको छ । आज सरकारले नयाँ आर्थिक बर्षका लागि १२ खर्ब ७० अर्बको बजेट प्रस्तुत गर्दै छ ।

बैठक सुरु भएको छ । केहि समयमै व्यवस्थापिका संसदबाट बजेट भाषण गर्ने तयारी भएको छ । आजको संसद बैठकको लाइभ हेर्नको लागि तलको भिडियो लिङ्कमा क्लिक गर्नुहोला…..

LOADING...