यस्तो आयो काठमाडाै महानगरपालिकाको पछिल्लो मत परिणाम(सूचिसहित हेर्नुहोस्)

मेयरमा एमाले, उपमेयरमा कांग्रेसको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ५२ हजार एक सय १७ मत प्राप्त गरेका छन ।

शाक्यका प्रतिद्धन्द्धी कांग्रेसका राजुराज जोशीले भने ३६ हजार ८ सय ५४ मत मात्र ल्याएका छन । त्यसैगरी उपमेयरमा भने कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन ।

हेर्नुहोस विस्तृतमा पछिल्लो मत परिणाम । अहिलेसम्म काठमाडौंमा एक लाख ५८ हजार पाँच सय ४९ मतको गणना सकिएको छ ।

मेयर
एमाले – ५२१९७        कांग्रेस – ३६८५४        विवेकशिल – १९१८९          साझा – १४७८०
उपमेयर
कांग्रेस –४७९४०         राप्रपा – २८३१०          साझा ९४३३