पत्रकार माथि सार्वजनिक मुद्धा

गोरखा । पत्रकार विकास भट्टराई एक सातादेखि झुँटो मुद्धाका कारण प्रहरीको हिरासतमा थुनिएका छन ।

भट्टराईले पहिलो स्थानीय तहको मतगणनामा प्रहरीसँग विवाद गरेको भन्दै सार्वजनिक मुद्धा लगाईएको हो ।

भट्टराई पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता हुन् । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।