भरतपुर UPDATE: रेणु र देवीबीच कडा प्रतिस्पर्धा

दुई हजार मत सहित देवीको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार करिब दुई हजार मत अन्तर सहित नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम गरेका छन ।

मत परिणाम यस्तो रहेको छ…..
मेयर
देवी ज्ञवाली एमाले –२८९५५
रेणु दाहाल माओवादी केन्द्र -२६७७२
ब्रद्रि तिमल्सिना राप्रपा -३५३४