भरतपुर UPDATE: रेणु र देवीबीच कडा प्रतिस्पर्धा
दुई हजार मत सहित देवीको अग्रता
प्रकासित मिति : २०७४ जेष्ठ १०, बुधबार
प्रकासित समय : १८:४३
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार करिब दुई हजार मत अन्तर सहित नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायम गरेका छन ।
मत परिणाम यस्तो रहेको छ…..
मेयर
देवी ज्ञवाली एमाले –२८९५५
रेणु दाहाल माओवादी केन्द्र -२६७७२
ब्रद्रि तिमल्सिना राप्रपा -३५३४