प्रधानमन्त्रिको सिंहदरबारबाट आज ४ बजे सम्बोधन:

काठमाण्डौँ । आज प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार स्थित प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयबाट देश बासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

४ बजे प्रधानमन्त्रिले सम्बोधनका क्रममा प्रधानमन्त्रिले आफ्नो राजीनामाको विषयमा प्रस्ट पार्ने छन् ।
प्रधानमन्त्रिका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार सरकारले आफ्नो कार्यकालमा गरेका प्रगति बिकास लगाएतका विषयमा सम्बोधन गर्ने भएका छन् ।