आन्दोलनमा जाने राजपाको चेतावनी

काठमाडौं । व्यवस्थापिका संसद बैठक बस्न नसक्दा राष्ट्रिय जनता पार्टीका शीर्ष नेताले संविधान संशोधन हुन नसक्ने बताएका छन । दुईतीन दिनभित्रै आनदोलनका कार्यक्रम घोषणा गरिने बताएका छन ।

सत्तरुढ दल कांग्रेस र माओवादी केन्द्रले पनि संविधान संशोधन गर्न नचाहेको भन्दै राजपाका शीर्ष नेताले फेरि आन्दोलनको विकल्प नभएको बताएका हुन् । यो समाचार आजको अन्नपुर्णमा प्रकाशित छ ।