महानगर Update: यस्तो आयो चार महानगरपालिकाको पछिल्लो मत परिणाम

भरतपुरमा माओवादी एमालेबीच तिब्र प्रतिस्पर्धा

काठमाडौँ । चार महानगरपालिकाको पछिल्लो मत परिणाम यस्तो रहेको छ । चितवनको भरतपुरमा एमाले र माओवादीबीच तिब्र प्रतिस्पर्धाको अवस्था रहेको छ ।

पोखरा र काठमाडौंमा अहिले पनि एमालेको अग्रता कायमै रहेको छ भने ललितपुरमा कांग्रेसको अग्रता रहेको छ ।

काठमाडौ मेयरमा
नेपाली कांग्रेस,राजुराज जोशी – २७७०९          नेकपा एमाले, बिद्यासुन्दर शाक्य -३७३७०
माओवादी केन्द्र, सर्वोत्तम डंगोल -३९७७         नयाँ शक्ति(फोरम), पवित्र बज्राचार्य -३३३६
साझा पार्टी, किशोर थापा १०१७४                    विकेकशील, रञ्जु दर्शना -१३४९९

ललितपुर महानगरपालिका मेयरमा

नेपाली कांग्रेस, चिरीबाबु महर्जन -२१,६३५              नेकपा एमाले, हरिकृष्ण व्यञ्जनकार  -२०,५९५

 माओवादी केन्द्र, दिनेश महर्जन (दीपेश) -५,११२    नयाँ शक्ति(फोरम),मदन महर्ज – १०८
साझा पार्टी, रमेश महर्जन -११,९०९

भरतपुर महानगरपालिका मेयरमा

नेकपा एमाले, देवी ज्ञवाली- २४८१२                            माओवादी केन्द्र, रेणु दाहाल -२१५२३
राप्रपा, ब्रद्रि तिमल्सिना -२३३७

पोखरा महानगरपालिका मेयरमा

नेपाली कांग्रेस, रामजी कुँवर -१८६७०                            नेकपा एमाले, मानबहादुर जिसी -२०५०१
राप्रपा, गीता गुरूङ -२०३                                               नयाँ शक्ति(फोरम), हुमबहादुर तमु -२६३