भरतपुरमा रेणु र देवीबीच तिव्र प्रतिस्प्रर्धा(हेर्नुहोस मत परिणाम सहित)
राप्रपा तेस्रो स्थानमा
प्रकासित मिति : २०७४ जेष्ठ ८, सोमबार
प्रकासित समय : १९:०३
चितवन । चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार माओवादीकी रेणु दाहाल र देवी ज्ञवालीबीच तिव्र प्रतिस्प्रधाको अवस्था देखिएको छ ।
भरतपुर महानगरपालिकामा तेस्रो पाटीको रुपमा राप्रपा अघि बढेको देखिन्छ । हेर्नुहोस भरतपुरको पछिल्लो मत परिणाम यस्तो रहेको छ ।
मेयर
देवी ज्ञवाली (एमाले) –२२,९८२
रेणु दाहाल (माओवादी केन्द्र) —२०,१९९
बद्रि तिमल्सिना (राप्रपा) —१६८१