बजारमा २२ सय प्रतिशतसम्म औषधिमा ठगी

काठमाडौं । बजारमा पाईने औषधिको वास्तविक मृल्यभन्दा उपभोक्ताले २२ सय प्रतिशतसम्म महंगो तिर्नुपरेको खुलासा भएको छ ।

उधोग, उत्पादक वितरक संग विभिन्न माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा उपभोक्ताले औषधिको वास्तविक मृल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको हो ।

केहि औषधि भने ५ हजार प्रतिशत सम्म बढी रकम असुल गरेको पनि भेटिएको छ । बजार मुल्यबारे स्वदेशी तथा विदेशी उधोग, आयतकर्ता, उत्पादक र विदेशस्थित औषधि खरिद गर्ने रकारी निकायसंग विभिन्न माध्यममाार्फत मुल्य सुची लिएर मन्त्रालयले अध्ययन रिपोर्ट तयार पारेको हो ।

उक्त अध्ययन सवस्त्य मन्त्रालयको औषधि ब्यवस्थप हेर्ने निकायले भारतमा विभिन्न प्रान्तमा गई उधोग आतकर्ता र त्यहाँको सरकारसंग लिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।