निर्वाचन सकिएसँँगै प्रधानसेनापति अमेरिका किन जाँदैछन ?
प्रकासित मिति : २०७४ जेष्ठ ३, बुधबार
प्रकासित समय : ०७:३३
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री आज अमेरिका जाँदै छन् । प्रधानसेनापति भएपछि उनको यो दोस्रो अमेरिका भ्रमण हो ।
उनी अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमान्ड अन्तर्गत अमेरिकी आर्मी प्यासिफिकका प्रमुख जनरल रोबर्ट बी ब्राउनको औपचारिक निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।
उनको नेतृत्वमा जाने ४ सदस्यीय टोलीले जेठ १२ सम्म भ्रमण गर्ने लागेका हुन । यो समाचार आजको कान्तिपुरमा छ ।