चुनावले ल्यायो बजार मुल्यमा बृद्धि

काठमाडौं । मुलुक संघीयतामा गएपछि पहिलोपटक भएको स्थानीयतहको चुनावसंगै उपभोग्य बस्तुको मुल्बृद्धिको संकेत देखिएको छ ।

चुनावसंगै आर्थिक गतिविध बढ्दै गएपछि बढ्दो पैसाको कारोबार सरकारको फितलो अनुगमन र ब्यवासयीले चुनावका लागि दिएको चन्दा लगायतका अन्य कारणले मुल्यबृद्धिमा सम्भावना देखिएको हो ।

यधपि हालसम्म बजार मुल्य भने बढेको छैन । पहिलो चरणको मतदान सम्पन्न भई मतगणाको काम सुरु भईरहेको बेला बजार भने सुनसान छ । यो समाचार आजको कारोबार डेलीम छ ।