निर्वाचन अयोगको लापर्वाहीः उम्मेदवार नभएको चिह्नमा ५३६ भोट

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको उएटै वडामा उम्मेदवार नै नभएको चुनाव चिन्ह भेटिएको छ । त्यहाँ मतगणना गर्दा उम्मेदवार नै नभएको चुनाब निन्हमा ५ सय ३६ मत खसेको छ ।

रोराङमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । माओवादीले उम्मेदवारी नदिएको उपाध्यक्ष पदमा २ सय ६८ र कांग्रेसले उम्मेदवारी नदिएको अध्यक्ष पदको चुनाव चिह्नमा २ सय ६८ मत खसेको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित रहेको छ ।