प्रहरी इन्सपेक्टरको अन्तिम नतिजा प्रकाशित (नतिजासहित)

सफल भएकाले जेष्ठ ८ गते सम्पर्क गर्नु पर्ने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २०७३ जेठ ५ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई अन्तिम नतिजाको प्रखाइमा रहेका खुल्ला प्रतियोगिता तर्फका इन्सपेक्टर पदका सफल उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालयले संचालन गरेको अन्तरर्वार्ता परीक्षामा सहभागी भएका मध्य पहिलो श्रेणीमा रहेका तथा बैकल्पिकमा परेका उम्मेदवारहरुको योग्यताक्रम अनुसारको अन्तिम नतिजा आज प्रकाशित गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सफल भएका उम्मेदवारहरुलाई आवश्यक कागजात सहित जेष्ठ ८ गते बिहान ११ बजेसम्म नेपाल प्रहरीको मानवश्रोत बिकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सूचना जारी गरेको छ ।

यस्तो रहेको छ, प्रहरी प्रधान कार्यालयले सफल उम्मेदवारको नाम सहित प्रकाशन गरेको  छ । नतिजा यस्तो  छ