जाजरकोटको वारेकोट गाउँपालिका–९ मा माओवादी केन्द्र विजयी

जाजरकोट । स्थानीय तहको निर्वाचन अन्ततर्गत जाजरकोटको वारेकोट गाउँपालिका वडा नं ९ मा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार शशिराम गौतम विजयी भएका छन ।

उक्त वडाको सदस्यमा माओवादी केन्द्रकै मनमाया बुढाले दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी भएको जनाइएको छ ।