LIVE Update: मत गणनाको सम्पूर्ण ताजा जानकारीको लागि यहाँ क्लिक गर्नुहोस….

कस्ले कति स्थानमा विजयी प्राप्त गर्यो ? कुन पार्टी कति स्थानमा छ ?

हरपल विशेष । हिजो सम्पन्न पहिलो चरणको स्थानीय निकायको निर्वाचनको मत गणनकाको कार्य भै रहेको छ । कस्ले कहाँ जित्यो र कुन पार्टीको स्थान कहाँ पुग्यो भन्ने धेरैलाई चिन्ता र चासोको विषय बनेको छ ।

हरपल नेपाल डटकम हाम्रा आदरणीय पाठकहरुको सहजताको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको आधिकारीक मत गणनाको विवरण यहाँ प्रस्तुत गरेका छौ । कृपया दिनभरीको मत परणाम हेर्नका लागि हामीले यो सहजता प्रदान गरेका छौ, तपाईहरुले. पटक पटक तलका लिंकहरुमा क्लिक गरेर हेर्नुहोला, हरेक पटक निर्वाचन आयोगले यसमा ताजा मत परिणाम सार्वजनिक गर्दै जाने हामीलाई बताएको छ । शुभ दिन ।।

कुन पार्टीले, कुन पदमा कति ठाउँमा जित्यो ?  कुन पार्टी कति स्थानमा छ ? जानकारीको लागि यहाँ क्लिक गर्नुहोस….

कुन जिल्लाको कुन स्थानीय तहमा कस्ले कति मत प्राप्त गर्यो, कस्ले जित्यो ? विस्तृतमा हेर्न यहाँ किलक गर्नुहोस्…