काभ्रेमा सशस्त्रको गोलीबाट एकजना सर्वसाधारण घाईते

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ४ को शनिवार राति चेकिङका क्रमम्मा पहरीको गोी लागेर नवराज पाठक नामका एक सर्वसाधारण घाईते भएको छ ।

राति ९ः३० बजे सशस्त्र प्रहरीको चेकिङका क्रममा हतियार लिएर हिडेका एउटा समुह भाग्न खोजेपछि प्रहरीले गोली चलाउँद छेउँमा रहेका सर्वसाधारण पाठक घाईते भएको हो । यो समाचार आजको नेपाल समाचरपत्र दैनिकमा प्रकाशित छ ।