विनाअनुमति मेयरको प्रचारमा हिडेको दुई गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ,

परिसरका अनुसार बा.८च १५७५ र बा.७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाएको छ ।

परिसर अनुसार कांग्रेसको मेयर उम्मेदवार चिरिबाबु महर्जनको प्रचरप्रारमा प्रयोग भएका दुवै सवारीसाधनले आयेगबाट अनुमति लिएका थिएनन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।