संसद बैठक जेठ चार गते बस्ने गरि स्थगित
महाअभियोग विवाद टुङगो लागेन
प्रकासित मिति : २०७४ बैशाख २४, आईतवार
प्रकासित समय : १३:५५
काठमाडौं । व्यवस्थापिका संसदको आजको बैठक स्थगित गर्दै स्थानीय तहको निर्वाचना पछि पुन बस्ने गरि निर्णय गरेको छ ।
प्रधानन्यायधीशमाथिको महाअभियोग विरुद्ध छलफल हुने सुचीमा रहेका कारण आजको बैठक स्थगित भएको हो । अब संसद बैठक जेठ चार गते बस्ने भएको छ ।
मुलुकमा निर्वाचनको माहोल तिव्र भएकाले स्थानीय चुनावलाई सभ्य रुपमा सफल बनाउन सबैसँग सहमति गरेर अगाडी बढ्नु पर्ने सभामुख ओनसरी घर्तीले बताएकी छन ।