दुई चरणमा चुनाव गर्ने सरकारी निर्णय एमालेद्धारा अस्विकार
एकै चरणमा चुनाव गर्न माग
प्रकासित मिति : २०७४ बैशाख ११, सोमबार
प्रकासित समय : १२:१६
भक्तपुर । केहीबेर अघि सुरु भएको बैठकबाट नेकपा एमालेले दुई चरणमा चुनाव गर्ने सरकारी निर्णयलाई स्विकार नगर्ने निर्णय गरेको छ ।
एमाले नेताहरुले मोर्चासहित चुनावमा आउने अवस्थामा दुई चरण चुनाव मान्न सकिने तर बजेट ल्याएर दोस्रो चरणको चुनाव गराउने प्रयास स्वीकार नगर्ने बताइरहेका छन् ।
सो पार्टीले बैशाख ३१ गते नै देशभर एकैसाथ स्थानीय तहको चुनाव हुनुपर्ने अडान लिएको छ ।