दुई चरणमा चुनाव गर्ने सरकारी निर्णय एमालेद्धारा अस्विकार

एकै चरणमा चुनाव गर्न माग

भक्तपुरकेहीबेर अघि सुरु भएको बैठकबाट नेकपा एमालेले दुई चरणमा चुनाव गर्ने सरकारी निर्णयलाई स्विकार नगर्ने निर्णय गरेको छ ।

एमाले नेताहरुले मोर्चासहित चुनावमा आउने अवस्थामा दुई चरण चुनाव मान्न सकिने तर बजेट ल्याएर दोस्रो चरणको चुनाव गराउने प्रयास स्वीकार नगर्ने बताइरहेका छन् ।

सो पार्टीले बैशाख ३१ गते नै देशभर एकैसाथ स्थानीय तहको चुनाव हुनुपर्ने अडान लिएको छ ।