सामाजिक सञ्जालको दुरुपयोग हुँदा एक जनाको मृत्यु

काठमाडौंसामाखुशीमा रहेको प्रहरी विद्यालयका एक जना छात्राको स्कुल क्षेत्र भित्र नै करिब एक हप्ता अघि मुत्यु भएको छ ।

फेसबुकमा नम्कली खाता खोलेर अश्लील समाग्री राखेको घटना खुलेपछि कुन्दन थापाले आत्तिएर आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।

सामाजिक सञ्जालको आवश्यकता बढेसंगै दुरुपयोग पनि दिनानुदिन बढ्दै आएको पाइन्छ । थापाको मृत्युको कारण फेसबुकको दुरुपयोग देखिएको  छ । यो समाचार आजको नागरिकमा प्रकाशित छ ।