दुई महिनाभित्र रात्री बस पुनः सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र पुनः रात्री बस सञ्चालनमा ल्याउने भएको छ।

तीन वषैदेखि सञ्चालनमा आउन नसकेको रात्री बस अब सञ्चालनमा आउने महानगरले बताएको हो ।

तत्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले २०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए ।

२०७० जेठबाट रात्रिबस काठमाडौंमा देखिएका छैनन्।यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।