आजको हरपल लाईभ समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्….

आदरणिय हाम्रा पाठकवृदहरु अनी हामीलाई हेरेर बस्नुभएका सबै सबै दर्शक महानुभवहरु । आजको यो नयाँ सालको नयाँ बिहानीमा तपाईको सल्लाह सुझावलाई मध्यनजर गर्दै हामीले लाईभ समाचार (भिडियो) सामाग्री यहाँ प्रस्तुत गर्न लागेका छौ ।

सुरुमा तपाईहरु सबैलाई नयाँ बर्ष सखद रहोस, शुभकामना  दिदै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ । आज विविध तयारी नपुगेकाले निर्धारित समय भन्दा केहि ढिला गरेर यो लाईभ कार्यक्रम प्रस्तुत गरेका छौ , यो जानकारी सहीत तलको बटममा क्लिीक गरेर लाईभ भिडियो हेर्न र सुन्न सक्नुहुने छ भन्न चाहन्छौ । हरपल नेपाल डटकमको यहाँहरु सबैलाई नयाँ बर्षको हार्दिक शुभकामना ……

LOADING...