अनौठो देखिने यो डान्स, जुन ८५ लाख बढिले हेरिसकेका छनः के छ आकर्षण ? हेर्नुहोस …

जुन डान्समा अनौठो ढंगले आफ्नो शरीर हल्लाउँछन केटीहरु

हरपल नेपाल डटकम । २०१६ फेब्रुअरी २६ मा बेन पेड्रोसाले पहिलो पटक युट्युभमा राखेको यो भिडियो आजसम्म ८५ लाखबढि ले हेरेका छन । खास गरी यो डान्स होल्याण्ड, फ्रान्स, अलिमेनीया, स्पेन, दुबई लगाएतका मुलुकहरुमा युवा पुस्तामा लोक प्रिय रहेको छ ।

बेन पेन्ड्रोसाका अनुसार यस्तो डान्सलाई ‘डे किजोम्बा इ डान्स’ भनिन्छ । यसमा प्राय म्युजिकको लयमा युवतीहरुले अत्यन्त रोमाञ्चक र अनौठो ढंगले आफ्नो शरीर हल्लाउदै ताल मिलाउने गर्दछन । जुन त्यहाँका युवा पुस्तामा लोक प्रिय रहेको छ ।

यो हेर्नुहोस अनी विभिन्न लोकप्रिय,मनोञ्जनात्मक र जानकारी मुलक भिडियोहरु हेर्नका लागि हाम्रो युट्युभ च्यानल स्क्राइभ गर्न नबिसर्नुस नि ।

LOADING...