५४ वटा सीमास्तम्भ हराउदा पनि जिम्मेवार निकाय मौन
प्रकासित मिति : २०७३ चैत्र १८, शुक्रबार
प्रकासित समय : ०८:५८
काठमाडौं । नेपाल÷भारत सीमामा मुख्यसहित ५४ वटा सीमास्तम्भ हराएको करिब डेढ दशक बिते । जिम्मेवार निकाय मौन छन् ।
बर्दियासँ जोडिएको करिब ८० किलोमिटर लामो सीमामा हराएका स्तम्भको खाजी र पुन मर्मतमा सरकारी निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।
सीमास्तम्भ ५९ देखि ६३ सम्म दशगजासँग जोडिने भुभागमा भरातीय पक्षले कालोपत्रे सडक निर्माण गरिकेको छ । गुलरिया नपाको कालाबन्जरस्थित नेपाल÷भारत सीमाको दशगजामा सडक बनाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।