लोक गायक नविन पौडेलले राष्टवादी शक्तिलाई गुहारेपछि…..(भिडियोमा हेर्नुहोस )

काठमाडाै । युवा लोक गायक नविन पौडेलले राजधानीको एक कार्यक्रममा सम्मानीत भएपछि मंचलाई तताउदै भने–यो देश बनाउन अब राष्टवादी आउनु पर्छ । उनले आफ्नो गित मार्फत त्यस्तो बताएका हुन ।

राष्ट बनाउन अहिले कसैले राजा चाहिने त कसैले दलहरु सच्चीनु पर्ने बताइरहेको भएपनि आफुले भने तानाशाह शासन गर्ने मान्छे चाहिएको गित मार्फत बताउँदै आएको कुरा सुनाए ।

उनले नेपाल बनाउनको लागि मनमा राष्ट्रियता भएको नेता चाहीने कुरा गित मार्फत प्रष्ट्याउन खोजेका छन । बाँकी उनकै शब्द र आवाजमा हेर्नुहोस हरपल नेपाल डटकमले तयार गरेको यो भिडियो सामाग्री…….

LOADING...