रोकिएन जंगली जनावरको आक्रमण
प्रकासित मिति : २०७३ चैत्र ६, आईतवार
प्रकासित समय : ०७:५३
नवलपरासी । नवलपरासीको अमलटारी मध्यवर्ती क्षेत्र बाघखोरका शोभाराम महतोले ०४५ मा गैँडाको आक्रमणबाट दायाँ खुट्टा गुमाए । धान खान आएको गैँडा धपाउन खोज्दा गैँडाले उनको खुट्टा नै लुछ्यो । खुट्टै नभएपछि उनको किसानी पेसा पनि संकटमा पर्यो ।
शोभारामको गाउँका १२ जनाले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाइसकेका छन् । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । तर, अहिले शोभारामसहित सबै गाउँले जंगली जनावरको संरक्षणमा सक्रिय भएर लागेका छन् ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।