मुमारामको प्रश्न–कथित धैर्यता खोज्नेहरुले पुरानो दलमाथिको धैर्यता किन गुमाउनु परेको ?

हरपल नेपाल । नयाँ शक्ति पार्टी पुरानै ढंगले चलेको आरोप लगाउदै बाबुरामको नयाँ शक्ति बाट बाहिरीएका मुमाराम खनालले माथिल्लो नेतृत्व तहमा आउन खोज्नेहरुले पुरानो पार्टीमा आफ्नो धैर्यता गुमाएको बताएका छन ।

अहिले राजनीतिक दलहरुबाट स्वतन्त्र रुपमा देखिएका खनालले आज एक ट्वीट मार्फत त्यस्तो बताएका हुन ।

उनले भनेका छन–‘माथिल्लो नेतृत्वमा आउना साथ कथित धैर्यता खोज्नेहरुले पुरानै दल माथिको आफ्नो धैर्यता किन गुमाउनु परेको थियो, भनेर सोच्नु पर्दैन ? पाखण्ड ।’