विद्यार्थी बोकेको बस दुर्घटना हुँदाः चालकसहित १५ घाइते

नवलपरासी । आज नवलपरासीमान्यू नेशनल बार्डिङ स्कुल बाघखोरको ना २ ख ७७३४ नम्बरको बस रातो डाँडा ५ नगरपालिका स्थित भित्री सडकखण्डमा विद्यार्थी बोकेको बस दुर्घट्ना हँुदा १५ जना घाइते भएका छन्
उक्त दुर्घटनाका चालकसहित १५ जना घाइते लाई अहिले मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी चौकी कोल्हुवाले जनाएको छ ।

राजमार्गबाट भित्री सडक खण्डमा विद्यार्थी बोकेको उक्त बस बाटो मोड्ने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।