यी हुन् ठूला तीन संगठनले स्ववियु अध्यक्ष जितेका क्याम्पस (सूचिसहित)

काठमाडौँ,फागुन,१८ । त्रिभुवन विश्वविद्यालयका ठूला र आंगिक क्याम्पसमा स्ववियु चुनाव हुन नसकेपनि ठूला तीन संगठनले स्ववियुमा आ–आफ्नो वर्चश्व रहेको दावी गर्न थालेका छन् । उनीहरुका दावी अनुसार अनेरास्ववियुले १७, अखिल क्रान्तिकारीले पनि १७ र नेविसंघले दुई दर्जन क्याम्पसमा जितेको दावी गरेपनि १४ क्याम्पसका स्ववियु अध्यक्षको मात्र सूचि दिएको छ । ठूला संगठनले जितेको दावी गरेका केही क्याम्पसमा भने विवाद छ।

अनेरास्ववियुले जितेका क्याम्पस

१. पाटन बहुमुखी क्याम्पस, बैतडीः अध्यक्ष महेश प्रसाद भट्ट

२. सल्यान बहुमुखी क्याम्पस , सल्यानः अध्यक्ष राम बहादुर खत्री

३. मान्डव्य बहुमुखी क्याम्पस , पाल्पाः अध्यक्ष नवीन बस्याल

४. शान्ती क्याम्पस, बझाङः अध्यक्ष ईश्वर सिंह

५. खापरदेव क्याम्पस, बझाङः अध्यक्ष पूजा कार्की

६. सेती क्याम्पस, बझाङः अध्यक्ष विमला अवस्थी

७. आदर्श बहुमुखी क्याम्पस, धादिङः अध्यक्ष रुपक गिरि

८. हनुमन्तेश्वर क्याम्पस काभ्रे, दोलखाः अध्यक्ष सन्तोष दाहाल

९. खोटाङ क्याम्पस, खोटाङः अध्यक्ष सन्तोशी फुँयाल

१०. सिमपानी क्याम्पस, खोटाङः अध्यक्ष रोशन पोखरेल

११. कानपुर क्याम्पस, काभ्रेः अध्यक्ष सुनिता तामाङ

१२. उध्द—बुध्द बहुमुखी क्याम्पस, पाल्पाः अध्यक्ष नवीन आचार्य

१३. अमरदिप क्याम्पस, सुर्खेतः अध्यक्ष हरि देवकोटा

१४. सिध्ददेबी क्याम्पस, पाँचथरः अध्यक्ष रविन सम्वाहान्फे लिम्बू

१५. काठमाडौ कुलेश्वर क्याम्पस, काठमाडौः अध्यक्ष सुशील गिरि

१६. कृष्ण स्नातक लाली क्याम्पस, दार्चुलाः अध्यक्ष कमला पन्त

१७. खप्तड आदश क्याम्पस, डोटीः अध्यक्ष रमेश पचेरा

अनेरास्ववियु क्रान्तिकारी प्रचण्ड निकटले जितेका क्याम्पस

१. पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँचीःअध्यक्ष लक्ष्मण खड्का

२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोटः अध्यक्ष श्रीकुमार बुढाथोकी

३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुमः अध्यक्ष नवराज के। सी ।

४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुमः अध्यक्ष जीवन पुनमगर

५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुमःअध्यक्ष राम बहादुर खडका

६. बनगाड क्याम्पस, सल्यानः अध्यक्ष इन्द्रबहादुर बुढाथोकी

७. फारुला बहुमुखी क्याम्पस, सल्यानः अध्यक्ष रामप्रसाद शर्मा

८. शिवजन क्याम्पस सितलपाटी, सल्यानः अध्यक्ष हरिप्रकाश वली

९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मीः अध्यक्ष सिर्जना घिमिरे

१०. त्रिपूरा क्याम्पस , नाम्दु, दोलखाः अध्यक्ष शालिकराम उप्रेती

११. लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुलाः अध्यक्ष नरबहादुर बिष्ट

१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुलाः अध्यक्ष भुवन भण्डारी

१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दियाः अध्यक्ष धनसरा ढकाल

१४. नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङः अध्यक्ष रामवावु विष्ट

१५. नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोटः अध्यक्ष लक्ष्मण वुढा

१६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोटः अध्यक्ष राजन राना

१७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौंः अध्यक्ष मनिष खत्री

नेविसंघले जितेका क्याम्पस

१. बैतडी गोकुलेश्वर कृषि क्याम्पसः अध्यक्ष राजेन्द्र बम
२. काभ्रे प्रकाश बहुमुखी क्याम्पसः अध्यक्ष तृष्णा पन्त (उप्रेती)
३. धादिङ नीलकण्ठ ब। क्याम्पसः अध्यक्ष सरोजराज पाण्डे
४. धादिङ मछिन्द्र ब। क्याम्पसः अध्यक्ष प्रमोद गिरी
५. लमजुङ मंगला क्याम्पसः अध्यक्ष विश्वनाथ मिश्र
६. काठमाण्डौ कान्तिपूर क्याम्पसः अध्यक्ष प्रवल बज्राचार्य
७. डोटी दिपायल क्याम्पसः अध्यक्ष जीवन भण्डारी
८. घन्टेश्वर सेतीमहाकाली क्याम्पसः अध्यक्ष जितेन्द्र बोहोरा
९. सोलुखुम्बु दुधकोसी क्याम्पसः अध्यक्ष मिलन के।सी।
१०. सिन्धुली त्रिपुरेश्वर शिक्षा क्याम्पसः अध्यक्ष बसन्त अधिकारी
११. दैलेख कोट्देउला जनआदर्श क्याम्पसः अध्यक्ष रमाकुमारी नेपाली
१२. सल्यान कपुरकोट क्याम्पस ः अध्यक्ष सन्देश आचार्य
१३. सल्यान त्रिपुरा सुन्दरी क्याम्पसः अध्यक्ष भिम कुंवर
१४. जुम्ला सिंजा बहुमूखी क्याम्पसः अध्यक्ष अमर सिंह खत्री
यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।